Posted by: Benami April 3, 2006
Login in to Rate this Post:
0
?
लौ नयाँ बर्खा पनि आउन लगो
धिक्कार छ फेरी १ बर्ख बुढो हुने भैयो गाठे
बर्बाद हुने भो
कपाल सबै फुल्ने भो अब
लौ तेही पनि सबैलाई १ बर्ष बुढो भएको मा बधाई छ है