Posted by: texan April 2, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भाउते जी राम्रा गजल छन । म त तपाईं पुल्चोक मा पोखरा को पो हुनु हुन्छ होला भनेको त स्याङ्जा को पो पर्नु भएछ । स्याङ्जा मा धेरै प्रतिभा साली ब्यक्ती हरु जन्मिनु भाको रहेछ । तपाईं को पढाई कस्तो चलिरहेको छ नि ? लौ राम्रा राम्रा गजल अनि कबिता सुन्नु पायियोस् । धन्यवाद । नमस्ते :-)>
Read Full Discussion Thread for this article