Posted by: Nepe April 2, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
मेरो विचार भउतेजीकोसंग खप्टिन्छ । लैंगिकता जोडिएका विशेषणहरुलाई अलैंगिक प्रयोग गरी गरीकन लिंग-निरपेक्ष बनाउनु पर्छ भन्ने मेरो विचार छ र वास्तवमा त्यस्तो प्रचलन शुरु भईसकेको पनि छ । लेखक = लेखक, लेखिका दुवै कवि = कवि, कवयत्री दुवै चालक = चालक, चालिका दुवै सभापति = पुरुष, स्त्री दुवै ईत्यादि ।
Read Full Discussion Thread for this article