Posted by: Amazing April 2, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
रोल् लम्मर् ३ आइते एस् मिस् ------- ए आइते एतिका दिन सम्म कहा थिइस्? किन गयल् भयको, निवेदन ल्याछस्? लाइचु मिस्, होम्मर्क् गरिच्स्? बिर्से मिस् लु खा अल्छि, कहेल्य होम्मर्क अन्रे हैइन्, खालि साझामा बात् मारेर मात्र हुन्छ? ओए ऊल्लु ------------- लु जा म आज पनि हापछुट्टिमा इस्कुल बाट भाग्छु, यो मास्टर्नि कति बढि भाको हो,
Read Full Discussion Thread for this article