Posted by: Birkhe_Maila April 1, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
शुक्रबार! शनिबार! अनि, कुइरेको संसार! चाहँदा नचाहँदै पनि लहर संग बग्न बाध्य भइँदोरेछ कहिलेकाहिँ! मलाई यस्तै लहरले बगायो केहि समय र बल्ल म सधैँको 'म' भएको छु! कति आफ्नै गन्थन गर्नु..... ************************८ के हुँदैच गाम्लेओ? धेरै नयाँ अनुहार आम्न थालेचन चौतारिआँ! लु सपैलाई स्वागत छ। बबेSSSSSSSSSSSSSSSSSSSSS हन के कुरो अरेओ हो एस्तो? लु म काकालाई बोलाम्छु अनि हामि तिन जना भ' र मजाले तान्नु पर्छ शिबबुटि! सिरे नि आम्च रे गोडा दुएक दिनमा अनि रमाईलो हुन्च! क्यार्नु बबे , गाम्मा तिमि हामि अस्तो कुरा बुझ्ने छैनन् के रे तेसैले यसो चिलिम तान्न लाओ भने नानाथरि फलाक्छन्। जे होस खुसि लाओ हाम्रो कुरा मिल्ने मुन्चे गाममा आएकोमा! ************ ठुल्नानि?? कति बर्खकि भयौ बा तिमी? गाम्ले ठिटाहरुले लइन मार्लान है भन्देको छु अलि होश अर्ने अर! ****** गोताएँ! सानि छोरिलाई मेरो न्यानो माया र भाउजुलाई नमस्कार टक्र्याएँ है? के गर्नु कहिलेकाहिँ त ईर्ष्या लाउच मुलाई! ************** दादा धेरै रमाईलो भो अस्तो छ नि? पैयुँका फेदमा बसेर रउसि पिउदाखेरि त? के गर्नु म्यापलको रुखमा पैयुँको जस्तो मजा नहुने रहेछ!! ****** ...काँचो कटरSS म जान्छु पोखराSSSS रोक मोटर....
Read Full Discussion Thread for this article