Posted by: Gautam B. March 31, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
वाह वाह भउते गुरु! दामी गजल छ यार! तर यो शेर भने अलि हजम भएन मलाई त! कता कता पुरुषप्रधान चिन्तन हावी भएजस्तो लाग्यो। बोली चुक्न त कसैको पनि हुन्न, स्त्री- पुरुष जोसुकै होस्। ....विश्वास हराऊँछ मर्दाङ्गीमा मर्दको बोली चुक्नु हुन्न साथी..... यस्लाई बरु ....विश्वास हराऊँछ मान्छे हुनुको मान्छेको बोली चुक्नु हुन्न साथी..... जस्तै केहि गरे कसो होला? मैले नबुझेको भए माया गरेर एक थप्पड पाऊँ है!
Read Full Discussion Thread for this article