Posted by: Gautam B. March 31, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
दामी छ बिर्खेजी। वर्तमान विश्वमा अमेरिकाले खेलिरहेको भूमिकाको वयान गर्नु भयो जस्तो लाग्यो मलाई। हो ? .तिमी नै गाँस खोस्छौ र तिमी नै पिठोका बोराहरु झार्छौ। उठेको भुँडि र गन्न सकिने करङ्ग, शायद तिमीलाई प्रिय लाग्छ।
Read Full Discussion Thread for this article