Posted by: Bhaute March 31, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
lfc123 र Sheetalb, धन्यवाद ! आज यो अलिक भिन्न शैलीको प्रस्तुति। केही गजलकारहरुको यस्तै खालका गजलहरु पढेको थिएँ। मलाई पनि एउटा परिक्षण गर्न मन लाग्यो। कुनै कुनै शेरले त आफैलाई लात हाने जस्तो लाग्यो। :p :-) -भउते
Read Full Discussion Thread for this article