Posted by: Bhaute March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
मास्टर्नी नानी, मेरो विषय नै त्यस्तै थियो के। अब गुरुलाई जे आउँछ त्यै सिकाउनु पर्यो नि। गुरुको पाठलाई ठ्याक्कै पछ्याएकोले म त चेलो सँग औधि खुशि छु । अब बधु (बर माग्न भे'न के रे) माग भन्न पर्ला जस्तो छ। :-) आजकाल मेरा भान्जीहरु कता गएछन्। खालि टिका लाउने र पैसा बटुल्नी बेलाँ मात्र झुल्किन्छन् भान्जिहरु। कम्तिका छन ? मैले जिस्क्याएँ भनेर होला, ठूल्नानी त उता बरको बोटले छेलिएर ओठ टोक्दै बसेकीछिन के रे। लाजले होला रातो-पिरो भा'की। नक्कली कहिँ की :p। अहिले एउछिनमा आउलिन नि यतै गफ गर्न। :-) :-) -भउते
Read Full Discussion Thread for this article