Posted by: Nepal ko chora March 31, 2006
Login in to Rate this Post:
0
?
म चाइ ने जो क्यान-डाडा बाट हो है। त्यो डाडाको पस्छिम तिर को ठुलो घर छ नि, हो तेइ हो मेरो घर
:)
चौतारि म सबै लाइ मेरो नमस्कार छ है।
आज के पाठ पढाउने होला मास्टर्नी दिदी ले कुन्नि ?