Posted by: world_map March 31, 2006
Login in to Rate this Post:
0
?
ए दादा, ओहायो गोजाइमास्! चेरी ब्लोसम् मनाउँदै हुनुहुन्छ कि क्या हो? रमाइलो हुँदैछ?
अनि ठूल्नानी चैं कता बाट हो नि? आज नि ईस्कुल छैन? मेरो नि आज ईस्कूल नभएर याँ आएर बकबक गरिरा'। :)