Posted by: sano_kanchha March 31, 2006
राष्टिय गान
Login in to Rate this Post:     0       ?        
म आज नेपाली को एक समारोह मा पुगेको थिए। धेरै समय को अन्तराल पछि नेपाल को राष्टिय गान सुन्ने मौका मिल्यो। मलाइ यो राष्टियगान प्रति पहिले देखि नै मेरो असहमति छ। के हुनु पर्छ होला त अब नेपाल को राष्टियगान।
Read Full Discussion Thread for this article