Posted by: world_map March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
ए आईते, अब नेपाली पढ्न सकिने भो तिम्रो कम्पुटरबाट? डल्ले जी नोवे (norway) तिर जस्तो लाग्यो मलाई। सान्कान्छा चैं गर्मिनी (Germany) मा हो? त्यो मुन्द्रे (Ocean) पनि त्यतैतिर बस्छ क्यारे, तर अचेल त गायबै भएछ। अनि भौते काजी फेरी ठूल्नानीको पछि नाच्न थाल्यो, पून्टे दाईकी सालीले दोहोरीमा हराइदिई कि क्यो हो? :)
Read Full Discussion Thread for this article