Posted by: Amazing March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हैन ए भौते काजि गल्याङ् चापाकोट् रे यो त स्यङ्जा तिर होइन र भन्या? के कुरा गर्चन् हो आठे, कतै स्यङ्जालि - महाजालि त हैनऊ हो आठे डरै लाग्यो --------- सान्कान्छो र डल्ले ख्रुस्रानिले फ्र्यन्क्फ्रुन्क् (Frankfurt) र त्यो मुटु काम्ने जाडोको (Scandinivia) फोटु टास्या जस्तो लाग्या थ्यो, युरोप तिर नै हो कि बसोबास्? येसो बात मार्न आउन परो। Lau hera SyangJAALI haru galyang ko fotu
Read Full Discussion Thread for this article