Posted by: Nepal ko chora March 30, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
लौ हेरा भाउते गुरु पात्तिएका :P पहिला सरले.. अनि तेसपछि पुन्टे दाईको सालि.. अब चाइ ठुलनानी मा आखा लाउदै छन । कति जना चाइने हो गुरु लाइ पनि, एउटैले टुप्पि तानेर फनफनी घुमाउने जमाना मा । होस गर्नुस है गुरु, पछि फेरि चेलोले भनेको त थियो भनेर दुख मान्दै बस्नु पर्ला नि । :)
Read Full Discussion Thread for this article