Posted by: uptowngal March 29, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
यो हित केटाले कान्चोको बनी सिकेर के के तासेका हुन । हित धरै चक चक नगर बा अहिले मास्टरनी दिदी ले जाचमा फैल पार्दिनु हुन्छ । त्यस्तो नचाँहीने काम नगरत बा । काँचो खाली आफ्नो कान्छी लाई मात्र पोखरा लैजान्छ । एसो हम लाई नि लगे हुन्छ नि । अस्ती मस्तिर्नी दिदी नि काठमाडौं जानु पर्ल भन्दै हुनु हुन्थ्यो क्यारे ।
Read Full Discussion Thread for this article