Posted by: nepalean March 28, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
यता मास्टर दारिवाल गनाउने बोको उता पारि पातलिको कत्रो ठुलो पोको यसको यता उसको उता इन्टुमिन्टु पर्यो आफ्नो त कर्मै खोटो हातले हिसाब गर्यो हात मिलाए नेता बन्यो आखा जुधे लभर तेस्ता मुला तोपे मास्टर किन चाइयो नम्बर रात दिन सधै भरि क्यानटिनमा जम्यो जाच आउन थाले पछि नाइट गाडि बन्यो रिजेल्ट हुने दिन तिर पाङ्ग्रे घर धायो तेतैबाट जाड खान पाटन ढोका लायो बि बल्कको लाले अनि सि ब्कको जिरे स्टिप पाउन पाको छैन क्याबिन तिर छिरे
Read Full Discussion Thread for this article