Posted by: panpate March 28, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हैन यो के देखि रा छु मुखाँ हान्नु जस्तो त्यो स्याने ले के गर्दै छ कहाँ बाट त्यो मास्टरइको बहिनिलाई चिट्टी दिने कुरा गर्छ हेर केटा हो तेस्को ता बिहे भैसक्यो रे मैले सुन्या फेरी तेस्को बुडा ले केटाहरु लाई गोद्ला है केटाहो बाटो तिर हिन्दा होस् पुर्याउनु
Read Full Discussion Thread for this article