Posted by: Pale Dai March 28, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
लाले ले छोड्यो झाँक ले पायो गन्हाउने कोठामै चार बर्ष रमायो २०६ म बस्यो रातभरि नेट कहिले कहि त हाम्रो नि हुन्थ्यो है भेट सिभिल् का केटाहरु रिपोर्ट् बनाउन धाउने दिन्न भन्नु भन्दा बेस् अफिस् नै लुकाउने पाटन्ढोका कि बबिता मै झाँक् को मन् हरायो दुइ बर्ष पछि फेरि पुल्चोक् को याद आयो ।
Read Full Discussion Thread for this article