Posted by: Deep March 27, 2006
Mondays Suck!! :(
Login in to Rate this Post:     0       ?        
Purano maya samjhim na ramailo hunchha... नदीको बगर् हो बगरको नदी हैन बिना नदी बगरको अस्तित्व छैन तर्क निरर्थक् त हैन तर चुनौतिको सिमा बाहिर पनि छैन नदीको बगर् जरुर् हो तर बगर् अस्तित्वहिन् हैन नदीले बगर् छोड्ने हो बगरले चाहेर पनि सक्दैन निरभरता भित्रको अस्तित्व हो बगरको, कि हैन? नदी सुकेर जाँदैमा सङै बगर् बिलाउन सक्दैन ।।।।। मन् हलुम् पारम् है, साथि हो। बाटो लामो छ जस्तो छ।
Read Full Discussion Thread for this article