Posted by: Dalli Resham March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
सबैजना चौतारीमा रमाइलो गर्दै रहेछन्। रातो भाले पनि पकाएर् खाइसकेछन् मलाइ त थाहा नै भएन। के गर्नु आज्-भोलि यो बसै सराइ ले सर्है दु:ख दियो।आब् केहिदिन पछि चहि फुर्सद हुन्छ होला अनि चौतरीमा गफ गर्न आउनु पर्ला। आज्-भोलि त यस्तै हो। ला सबैलाइ मेरो नमस्कार् है मेरो माया न्मर्नु नि फेरि, दुइ-चार दिन नदेखेपछि। SLC को जाच राम्रो सङ गर्नु केट-केटिहरु।
Read Full Discussion Thread for this article