Posted by: panpate March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
लौ हेर uptowngal ले नेपाली type गर्न जानेर मलाई पो जिस्काउदै गाठेँ लौ बधाई छ नेपाली पनि सिकेकोमा यस्तै हो चौतारी मा आएपछी धेरै सिकिन्छ यहाँ मास्टरनी दिदी जस्ता सिकाउने धेरै छन क्या
Read Full Discussion Thread for this article