Posted by: sure March 27, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
पुल्चोके भयेर झुटो बोल्न भयेन हाम्रो क्लास मा त च्वाक नै थियेन कोइ थिये कालि कोइ अरु कसैको सालि अरु नै अगाडि अगाडि आफ्नो त आउनै पायेन पालि झाक जि बिहानिको नुतन् (बिनु) सगै मस्त श्याम जि तातो पानि तताउनै बेस्त।।। राम जि जस्ति मु. दादा पनि खतरा नै थिये नि पछि त बिरालो मात्र होइन सालिक जि ले पनि l'letter दिये नि जे होस, आफु त ४ बर्ष नै कुमार भयो (क्याबिन बाहेक) तेसैले पनि पुल्चोक को याद् आयो।।।
Read Full Discussion Thread for this article