Posted by: nepesahila March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानी, Nails को नाम त चरिनङ्रे नै ठिक जस्तो लाग्छ है। जाँ पनि 'के के' भन्दै छुच्ची बन्दै हिड्छिन्। अस्ती बाटाँ हिड्दा हाम्रो काकालै 'wink wink' भन्दै आँखा झिम्कौंदै थी, अनि हाम्रा काका बुढाले त लौरो ले र लखट्दैथे। "पख् तेरा बौ भ' ठाँ लएर पाता नफर्काई, तँलै लबस्तरी। गाउँमा यत्रा ठिटा मर्या छन् र कोइ नपा'र तँ मलै जिस्कौंछेस्।" भन्दैथे। ऊ चैं अझै फिस्स फिस्स :P :P गर्दै हाँस्तै भाग्दैथी।
Read Full Discussion Thread for this article