Posted by: panpate March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
uptowngal कहाँ बाट यो खैरेको देशमा आएर नेपाली मा PhD गर्नु नि अब "मर्ने बेला मा हरियो काँक्रो" जस्तो हो अब बरु तिमी एस्एल्‌सी कसिएर पास गर्दै जाउ र PhD गर खै मेरो नेपाली बुज्छौ कि बुज्दैनौ तिमी त अङ्ग्रेजिमा लेख्दै छौ अलि अलि नेपाली ता म पनि सिकाइ दिम्ला है लौ चौतारी मा आम्दै गर नेपाली सिकिहाल्छौ नि
Read Full Discussion Thread for this article