Posted by: Pretty March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हो यो क्यानडाको चिसोले कहिल्यै छोडेन मास्टर्नी दीदी हेर्नुस् न। अहिले त ठिक भैसक्यो, पानपाते जी धन्यबाद्। ठूल्नानी र सान्नानी पनि आएछन् चौतरीमा, स्वागत् छ है। ल केटीहरुको सन्ख्या बढाउनु पर्छ। काका कराउने होला अब। डल्ली कता हराएको? दादा यो के गर्यौ तिमीले पुराना दिनहरुका याद दिलायौ। तर मैले "च्यात्न नसकेको चिठी" पढ्ने मौका पाएको छैन। पढ्न पाएँ भने जरुर् उत्तर दिनेछु। भउते मामालाइ जदौ। चांडै माइजु ल्याउने अनि हामी भोज् खाने है त मामा, मलाइ त नया कुर्था सुरुवाल् पनि चाहिन्छ है मामा।
Read Full Discussion Thread for this article