Posted by: panpate March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
यो ता भएन है जम्मै नपढेको किताब बाट मात्रै प्रश्न सोध्न मिल्दैन मैले त्यो च्यात्त्न नसकेको चिट्ठी पढ्ढनै पाएको छैन uptowngal ..........मुइले कहाँ बाट नेपाली मा PhD गर्न भ्याउनुनि ? बरु बल्ल मास्टरनी दिदी ले माया मन्न थाल्नु भएछ मास्टरनी दिदी ले दिएको प्रश्न चै हुन्छ बरु तर प्रश्न नै तेती लामो उत्तर दिदै गरम्ला Pretty लाई चाडै निको हुन शुभकामना लु चाडै चौतारी मा भेट्न पाउँ
Read Full Discussion Thread for this article