Posted by: miss_ me March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
आइते को एउटै प्रश्न चार पटक दोहरिएछ मार्कस् काटिने भो । पानपातेजी! माथिको असनको डबलि लाई१५ पाना नघटाई ब्याख्या गर। साइलाजी नाम लामो भो के uptowngal = ठूल्नानी Nails ‍‌‌‌‌ = सान्नानी तल गाउकि केटि( uptowngal)नेपाली लेख्न चाहि सिक्नु पर्ने भो । चित्रेभाइ कता गएछन? नेपाली लेख्न सारै राम्रो सिकाउछन् प्रितीलाई चिसो लाग्यो?:( अब दादाको प्रश्न को उत्तर दिनु पर्यो प्रितिले नढाटी--- सन्जिको ठाँउमा तिमी भएको भए के गर्थौ होला ? यो प्रश्न दादालाईमात्र :)
Read Full Discussion Thread for this article