Posted by: sajhabusaima March 27, 2006
Suedesna And London!
Login in to Rate this Post:     0       ?        
मित्र तिम्रो कुरा सुन्दा मलाइ एउटा कुरा भन्न मन लाग्यो । मेरो नजिकै का एक जना दाजु इन्डिया बाट सि य गरेर नेपाल मा अलि कमाउथे कसले के लगायो ऊनि हाइस्किल मा हानियर पैसा टिप्छु भनेर युके आइ पुगे । शुरु मा आउदा म बस्ने फल्याट उहाँ लाइ सानो लाग्थ्यो, हामि ले खाने दाल, भात तरकारि ले उहाँ लाइ चित्त बुझेन । उहाँ सधै आफु लाइ के के न हु भन्ने घमण्ड गर्नु हुनथ्यो , जब उहाँ ले थाहा पाउनु भयो उहाँ ले अरु केहि पेपर पास गर्नु पर्छ सिय बन्न लाइ र त्यो फलाम को चिउरा जस्तो छ , त्यस पछि उहाँ को जिबन मा फ्रस्टेसन शुरु भयो । पहिले हामि लाइ भन्ने दाजु अहिले "निचे दोकान ऊपर मकान " मा पुग्नु भएको छ रे । अनि फुल टाइम रेस्टुरा नै उहाँ को पेसा भएछ फ्रस्टेट भएर, हाम्रा टेलिफोन हरु रिसिभ हुन छोडिय लाज ले गर्दा बोल्ने त कुन चरा को नाम हो । जे भए पनि मित्र मैले के भन्न खोजेको भने मलाइ लाग्छ यति खेर कि त तपाइ नेपाल मा हुनु हुन्छ वा तपाइ यु के मा भर्खर आइपुग्नु भएको छ अनि अलि तितो भाषामा यसैलाइ भन्नु पर्दा एकस्पटेसन हाइ र लो एक्सपेरिइन्स को नतिजा। धर्य गर्नुस र सधै इनकरेज गर्नुस राम्रो पथयात्रा को लागि (प्राय बाटो भुल्छन क्षणिक शुखमा), त्यहि नै उत्तम उपाए हो।
Read Full Discussion Thread for this article