Posted by: panpate March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
अथवा "बिदेशको चिल्लो सडक र ठुला ठुला महल् भन्दा आफ्नै देशको डाडा पाखा र गाउ बेसि प्यारो" भन्ने बाद बिबादको पक्ष अथवा विपक्षाम आफ्ना गहकिला तर्क पेश् गर्नुहोस्। Amazing जि त्यो तीन नम्बर को लागि हिन्ट है लोकेल भाले खाँदा कस्तो स्वाद यहाँ त त्यो बोइलर टेस्ट नै न हुने भन्या यस्तै कुरा मिलाएर लेख्नु पर्छ है
Read Full Discussion Thread for this article