Posted by: Pale Dai March 26, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
पानि बत्ताउने झाँक बुढो माल सोहोर्न चलाख् बालक भाइरस भयो लिनक्स् मै खलाँस् मुक्ती दाई को थियो बाँसुरी नै जख्खड् बगलमुखि चाहिने प्रदीप् को पकड् कसैले पायो, कसैले गुमायो फेरि पुल्चोक् को याद आयो अ्मित् मोटे लाइ तिन् प्लेट् म:म: जब चुनाब् आयो पाटन्ढोका मा लाम कसैलाइ उषा, कसैलाइ निशा आफ्नो चाहिन् सधैँ शेर्पा मा बास कसैले हान्यो, कसैले खायो फेरि पुल्चोक् को याद अयो ।
Read Full Discussion Thread for this article