Posted by: miss_ me March 26, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
:D रमाइलो हुदैरहेछ । अमेजिंगको अमेजिंग आइडिया !!:) चित्रे भाइ विद्यालयको 'फस बोई' " त नमे पो त (१००मा १०० ल्याएको बिर्स्यो)। बिर्खे माइला त प्रौढशिक्षा तिर को। भर्खर राम्रो कबिता सम्म लेख्न सक्ने हुनुभाछ । ल हेर्नुस त बिर्खेको कबिता --- "कालोलामो केश माथिगुराँश सजाइदिउला हास्दा हासिदिउला रुँदा आशु पुछिदिउला ":) कान्छाको उपद्रो गर्ने बानि अझै छुटेको रहेनछ। मेरो चस्मा ले काम नगरेको होकि के हो ?! पढ्दा पढ्दे मिटिन्छ बाSSS। कक्षामा को आयो को आएन थाह पाउनै नसकिने प्रिति र डल्ली समान पोको पार्न नभ्याएको हो कि ?? ल पानपाते पुडको भएर मलाइ पो होचि रे । चित्रे भइ हुन सब भन्दा अग्लो स्कूल को।म भन्दा चित्रे भाइ ३ ईन्च होचो छन्। के भन्या होला मास्टरनी मात्र?( मास्टरनी होइन मास्टरनी नानी अथवा मास्टरनी दिदी) नाम कति लामो रहेछ ? नेपाल को छोरा !!! केभन्ने होला अब? छोरा भन्न भएन:) छोटो नाम राख्नुस पहिले ।अनि मात्र नाम ळेखिन्छ नेपालको छोराजी :)
Read Full Discussion Thread for this article