Posted by: Birkhe_Maila March 26, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
चित्रे, कताटि फस भाई हुनु नि। किलासाँ जम्मा एउजाना म मात्तै फस भनेनि लास्ट भनेनि :) पइला पइला हामि वनमा गोठालो जाँदा ढुकुरलाई ताकेर गुलेली हानेको सम्झना आओ यो सानेओ चाला देखेर। एउडा नाउँ हेरो पइलो अछ्छेर पढेर अर्को पढौँ भनो चिप्लेर अन्तै जाँदो रेछ। कस्तो चटपटे हो साने केइ न केइ अरिरन्छ बाख्राओ पुच्छर खा छौ कि के हो? फेरि नरिसाउ नि यस्तो भनो जिम्मालले भनेर, तिमी त फेरि मुगलान पस्ने घुर्कि लाउँछौ।मुख मात्तै छुच्चो हो मेरो। चित्रे- पहिला लम्बर सुन यो मनकी अप्सरा मायालु पूर्णिमाकी जुन
Read Full Discussion Thread for this article