Posted by: panpate March 26, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हन यहाँ ता चौतारी बनाम्न पनि भ्याएचन गाम्ले हुरले गरेचन् लौ यो सानो कान्छो फुत्त निस्केर चौतारी बनाम्न पुनी भायछ लौ सबैलाइ नमस्कर् गरम्तनि त्यो बिर्खेले भुन्या कथा त पहिला कतै पत्रीकामै पढ्या जस्तो लाग्छ साच्चै नै हो त्यो लौ मैले पनि हाजिर गरे है मेरो रोल लम्बर ता १ नै हो है १ चोटि मत्र स्कुल मा दोश्रा भए क्यारे यैले ता आलु मात्रै लौ मस्टेर्नि नै नदेख्ने पनि आफु पछडि बस्ने होचि रहिचन् मस्टेर्नि ता नदेखिने पनि लौ लास्ट बात हात उठायेँ है
Read Full Discussion Thread for this article