Posted by: 56belex March 26, 2006
Login in to Rate this Post:
0
?
झ्याल बाट सिट्टी मार्यो, गोरी परी दङ्ग
तर के गर्नु, मोटिको जलन भङ्ग
अनि मोटिले मुद्दा हाली !
बेफ्वाक्मा tension मा पर्यो काली !
मु.. दाई ले सिट्टिमा medal नै पायो,
फेरी पुल्चोकको याद आयो ।