Posted by: nepesahila March 25, 2006
Login in to Rate this Post:
0
?
हे रामकुमारी,
केटा हौ कि केटि हौ तिमी? मायालुले छोडि भन्छौ, केटै होलाउ।
एउडो कुरो सुन। यो मायाँ पिरेममा धोका भन्नी नै हुँदैन। तिम्ले उस्लै मायाँ गर्यौ तर उसले छोडेर गइ। तिमी भने नानाभाँति यसो अरम्ला र उसो अरम्ला अनेर कल्पनामै डुब्यौ होला। हो, त्यो कल्पनामात्रै चकनाचुर भो बाबु तिम्रो। सम्झकि तिमी मुर्ख भएछौ एकछिनको लागी।
मेरो कुरो मान्छौ भने, यो मायाँभनेको एउटा कल्पना वा फिलिङ मात्तै हो, बास्तबिकतामा आउ, तिम्ले केहि पनि देख्दैनौ। दिमाख लगाउ दिमाख, अनि था' पाउँछौ, किन छाडेर गइ भन्ने कुरो र बल्ल तेल्लै भुल्न सक्छौ। नत्र भे तिमी डुब्या डुब्यै हुन्छौ। ती फुँडीहरु फर्केर आउँदैनन् कहिल्यै पनि, खुच्चिङ मात्रै भन्छन्। बरु एक गए अर्को आउँछन् तर त्यो पहिले कि चैं आउदिनन्।
त्यसैले यो पिलन्धरेले गर्नी काम नगर बाबु।