Posted by: Ram Kumari March 25, 2006
प्रेम मा धोखा खायेका साथिहरु। सहयोग् गर्नुस्।
Login in to Rate this Post:     0       ?        
प्रेम मा धोखा खायेका साथिहरु। सहयोग् गर्नुस्। मलाई भर्खर् मात्र मेरी मायालु ले छोडी। म उल्लाई कसरी भुल्ने। उल्लाई भुल्न धेरै गर्ह्यो भयो के, जति खेर पनि उस्को याद् आउछ।
Read Full Discussion Thread for this article