Posted by: world_map March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
ए सान्कान्छा, मेरो अचेल फुर्सद नभएर चम्तारीमा चियाउन मात्र भ्याउँछु क्या, केही लेख्न चैं भ्याएकै छैन। अचेल बिदाको दिन भएर होला धेरै गाम्लेहरू गायब भएछन्। त्यो सिरे नि भूमिगत भएको धेरै दिन भो, कहाँ हराएको हो खै! लौ म त गएँ सुत्न।
Read Full Discussion Thread for this article