Posted by: sano_kanchha March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
आज त मलाइ धेरै रिस उठेको छ नि किन भने कहिले यो चौपरि मा बस्ने थाम हुदैन कहिले भने कोइ जम्मा हुदैनन्। यि जम्माल बुढा पनि भागे जस्तो छ । म मात्र काम नभएको लठुवा भएर पनि हुन सक्छ कसैलाइ चौपरि मा नभेटेको । एउटा कुरो सोध्नु मन लाग्यो सिरे दाजु अचेल कता जानु भएछ कसैलाइ थाहा भयो भने लेख्नु होला। ल त गाम्ले हरु यसरि चौपरि लाइ मया नमर्नु आज म सिरे दाजु को घर् जान्छु भनेको पनि जान सकिन । लौ त बिदा पाम गाम्ले आज लाइ।
Read Full Discussion Thread for this article