Posted by: Dalle Khursani March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
ह न यि बुढा लाई पनि के भाहो घरमा तेत्रा भुन्टा भुन्टी हुँदा हुँदै आज चौतारी मा मुखिया सबैलाई भेला गर्न परो जस्तो छ है एस्तो छाडा हुन त दिन भएन नि बुढा लाई कसैका सालि कसैक छोरिबेटी नभन्लान् जस्तो छ है बुढा ले गाम नै बिगारने भए बुढा ले फेरी उरन्ठेउला केटा हरुको के हालत होला हैन येस्तो बुढेस्कालमा पनि के भा यि बुढा
Read Full Discussion Thread for this article