Posted by: Ishwor March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
भको के र च भनेर् भन्दा। सधैं पून्टे दाइले आफ्नो सालि लै दामोले बनेर रख्नि के रे सुत्नु अघि। भउते पुनि के कम नयाँ जुक्ति निकालि हालो । बुढाले सालि लै बान्नु अगाडि नै जुनेलि को मा पुगेच भउते। खासखुस साउति अरे पुनि पून्टे दाइ ले सुनेचन्। अनि मुङ्ग्रो ले र हेर्न जुनेलि को कोठामा पुगेको त, भउतेलै देख्ने बित्तिकै बुढाको पारा चढि हालो नि। अनि त भउते लै जुनेलि को कोठा'टि खेद्दै ल्या का रचन। काँ झन् भउते ले बुढाको झन्नै सातो ले को । एक त बुढा थाकेर लखतरान भा को, तेस्माथि आफ्नै मुङ्ग्रो भउते को हाता'टि खान लासि, बुढा को त सातो पुत्लो गएच। घर पुगेसि पुन्टे दाइले मुलाई छोड्दै छोडेनन् । जिम्मल् माइला लै बोलाइदेउ भनेर कराइ रहे। अब त भउतेले पुनि नछड्ने भओ भ्भनेर झन्नै रोका बुढा । केइ सिप नलार म आफैं बिर्खे जिम्मल लै बोला'र ल्या सि बुढा ढुक्क भए । तेस पछि म चैं त्याँ'ट हिने। भउते काँ गो था भे'न। तेस पछि जुनेलि को कोठाँ नि आओछैन । म चै भउते लै खोज्न फेरि गाम तिरै लाग्नु परो। जदौ ! इति श्री । :-)> ईश्वर
Read Full Discussion Thread for this article