Posted by: nepalean March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
कति रमाइलो भइराखेको रइच ह्या त ? म त पखराको माछापुछ्रे एफ एम सुन्दै छु क रे, तेसले त के के भन्च के के । तेसले त मइन्द्रपुल भरि रेडियो पसलै रेडियो पसल छ पो भन्छ । मान्छेहरु कति रेडियो सुन्न थाले छन कुन्नि, चारै तिर रेडियो पसलै पसल । दादा यसो हाम्रो गामको फोटु खिचम भनेको के रे अरुले उनको गामको फोटु टासेको हेरेर दङ्ग परेर बसेका छन। अब त्यो सिसु कक्षामा पढ्ने भुरोले फोटु माग्दै मा दिने हो त , अब तेस्ले के के माग्ला माग्ला । के रे एउटा पत्रिकामा जस्तो - आमा यो बुबु होइन त्यो बुबु खाने होला नि------------
Read Full Discussion Thread for this article