Posted by: Dalle Khursani March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
यिनी काका पनि कता खोजी रा होलन तेही बोको लाई लौ यहाँ छ तिम्रो बोको बिचरा बाख्रा लिएर गएका बुढा चौतारी मा भुसुक्कै निदाअचन लौ बुढा यता छ है समालेर राख तिम्रो बोको लाई अर्को साल दशै लाई भनेर पालेका हौला धन्नै बुढा को दसैं नै चिलिम भएको लौ राम्रो सँग पालेर राख हामी पनि आम्ला मासु खान
Read Full Discussion Thread for this article