Posted by: Ishwor March 24, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
क्या नाम, शिरेले लेख्न थालेको कथा काँ सम्मुन् पुराए को'नि? भउते गुरु ले भनेर् लेख्न बसेको शिर्षक नै फुरेन। आफूलाई मन परेओ "उखेल्न नसक्या जगल्टा" "भाँच्न नसक्या करङ", "तात्न नसक्या कन्सिरी", "हान्न नसक्या चड्कन्" सबै शिरे जवैँ लै दिएचन्। म चैं अलमल्लमा पो परें। लौ गाम्ले हुर् तिमेरु नै छानाओ के नाउ राखुं मेरो उप्न्यास को "फुस्काउन नसकेको बङ्गारा" मात्तै बाँकि रओ मेरो भागां । आज शुक बार गुरुलै सोधेर सक्चु भनेओ, झन् बुढा त देखै परेनन् । कता मरेचन र हो । त्यै जुनेलि लाई भगौने मन्तर सिक्दै होलान्। पख न तिमि लाइ मैले जान्या छु। बुढालै जाडो भओ होला भनेर धरान'ट कति दु:ख अरेर मगाको पोरक को सुप बनार राखेको खान बोलाम्ला भनेर आज मुखै देखाएनन् । पुन्टे दाइ को घर पछाडि झ्याङ् मा ढुकेरे बस्या होलान्। कैले रात होला र जुनेलिलाइ झिङे हान्न जाम्ला भनेउ होला। हेरौंला मु पुनि कत्तिको हिक्मत भाको छौ कि हुतिहारा हौ। भोलि सम्मन् मा जो देखा जाला। :-)> ईश्वर
Read Full Discussion Thread for this article