Posted by: Birkhe_Maila March 23, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
हे हे हे भाऊते, तपाईँको आशय बुझे जस्तो लाग्यो! ओराली झरेर फेरी उकाली चढ्नु हुन्छ र फेरि ओराली झरिहाल्नु हुन्छ। उकालि चढ्दा ओराली छिचोल्न मन लाग्छ ओरालि झर्दा उकालि हेर्न मन लाग्छ हैन त? वाफ रे कस्तो गहन अर्थ हो! :) अनि माथिका अरु शेरहरुसंग यो अंतिम शेर कसरि मिल्यो? मैले नबुझेको जस्तो लाग्यो।
Read Full Discussion Thread for this article