Posted by: Dalli Resham March 23, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
ल भौते मामाले त गजब गरेछन । लौ है अब माइजु ल्याउने कुरा रहेछ, हामी नि जन्ती जाउला र जन्ते बख्रोको चोक्टा नदिए नि झोल त खान देलान । मामा मलाई निम्तो दिन नबिर्सनु नि फेरी ।
Read Full Discussion Thread for this article