Posted by: ulter440 March 23, 2006
cantech2006
Login in to Rate this Post:     0       ?        
आजबाट सुरु भएको क्यान ईन्फोटेक २००६ मा अनौठो दृश्य देखियो। देशको एक प्रतिशठित संस्थालाई अछुत जस्तै बाहिर राखिएको रहेछ। के यसले संमग्रमा के संदेश दिनखोजेको हो बुझ्न सकिएन। एउता संस्थाको त यस्तो हालत छ भने यसरी पिडित कति होला? के यो क्यान को हैकमबाद हो त? देशको लागि उलेखनिय कार्य गर्नेलाई त यस्तो व्यबहार गर्नेले देशको लागि के गर्ला भन्ने आशा राख्ने।
Read Full Discussion Thread for this article