Posted by: Daky March 23, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
ha ha ha. कस्तो मज्ज आयो यार्, मैले एक्दिन सुरु गरेको यो कुराकानी एकदम रमैलो भयेर आयो। जे होस्, पुलिस् स्कुल् म मैले नि दस् बर्स बितये। म अलिक् फमोउस् नै थिये स्कुल् म, सथिहरु ले सम्झन् छन् कि सम्जैदैनन्। मेरो नाम् चिरन्जिबि क्य।।हसौने जोकर्। कोता ले भनेको नेत्र दै को कहनि पुर गर न।।।सुन्न मन् लग्यो। कोइ भर्जिनिया मा चन् भने खबर् पौ है। ल त ब्ये। डक्यि
Read Full Discussion Thread for this article