Posted by: Bhaute March 22, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
spyboy, धन्यबाद, सुनिदिनु भएकोमा। lfc123, गाम्ले हुनुहुँदोरे'छ , खुशी लाग्यो। शिरिष गुरु, बीचमा पुच्छर फुत्क्यो के, अब फेरि समाउनु पर्यो। :-) पुन्टेदाइको सालीको कुरो गर्दा गर्दै गजल फुर्यो गाँठे, टाँसिहाल्न परो। यो गजल चैँ पुन्टेदाइ कै साली प्रति समर्पित, लुज्जा त। :-) :-) -भउते
Read Full Discussion Thread for this article