Posted by: floraj March 22, 2006
Beautiful Nepalese Girls in Florida
Login in to Rate this Post:     0       ?        
लौ नेप्ज्ज ब्रो । ।तिमी लाई भनेर क्या लेखेको थिए मैले युनिकोड म सबै डिलिट पो भए छ । राम्री केटी खोज्न त फ्लोरिदा राम्रो ठाउँ हो । राम्री नेपाली नै भेटिन्छ भन्ने चाँही छैन । राम्री गोरिनी हरु भेटिन्छन । झन अहिले स्पृङ ब्रेक को बेला म मिआमी बेअच म जानु पर्छ । खूब मजा आउछ । पछी समर मा त हरिकेन् ले खेदेर हैरान् पार्छ ।
Read Full Discussion Thread for this article